Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 23h agolast: 21h ago

भरतपुर कारागारबाट भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

गत भदौमा जेन-जी प्रदर्शनका क्रममा भरतपुर कारागारबाट भागेका ७३९ कैदीबन्दीमध्ये ९७ जना अझै सम्पर्कविहीन रहेका छन्। फरार हुनेमा ९ जना भारतीय नागरिक समेत रहेका छन् भने ६४१ जना कारागारको सम्पर्कमा फर्किसकेका छन्। कारागार कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार भागेकामध्ये एक जनाको मृत्यु भएको छ भने सो समयमा चार नाबालक पनि फरार भएका थिए।

TopicsBharatpur
5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

चितवन । गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन्। ९ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् । यस कारागारबाट गत भदौँ २५ गते ७३९

story5 publishers
Coverage

4 more headlines since

first · 23h agolatest · 22h ago
  1. भरतपुर कारागारबाट फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  2. जेनजी आन्दोलनमा भागेका ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

    गत भदौमा भएको जेनजी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन् । नौ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् ।यस कारागारबाट गत भदौ २५ गते ७३९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६४१ जना फर्किएका छन् ।एक जनाको भने परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाले जानकारी दिए ।उनका अनुसार तत्कालीन समयमा चार नाबालकसहित ७४३ जना कैदी भागेकामा नाबालकलाई कैदीबन्दीको सूचीमा नराखिने भएकाले ७३९ को

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. जेनजी आन्दोलनमा भरतपुर कारागारबाट भागेका ९७ कैदी अझै फरार

    ९ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् ।

  4. फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

    चितवन– गत भदौमा भएको जेन-जी प्रदर्शनका क्रममा कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दीमध्ये ९७ जना अझै फर्किएका छैनन् । नौ भारतीयसहित ९७ जना कैदीबन्दी अझै कारागारको सम्पर्कमा आएका छैनन् । यस कारागारबाट गत भदौ २५ गते ७३९ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६४१ जना फर्किएका छन् । एक जनाको भने परिवारको सम्पर्कमा पुगेपछि मृत्यु भएको […]

    Khabarhub logoKhabarhubPrivate5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.