Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 1d agolast: 2h ago

सुनसरीमा भएको साम्प्रदायिक तनावपछि मोरङमा सुरक्षा सतर्कता बढाइयो

सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक हिंसाको असर छिमेकी जिल्ला मोरङमा पर्न नदिन प्रशासनले सुरक्षा सतर्कता बढाएको छ। सम्भावित तनावलाई मध्यनजर गर्दै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले हिन्दु र मुस्लिम दुवै पक्षका प्रतिनिधिहरूसँग संयमता अपनाउन छलफल गर्नुभएको छ। विराटनगरको ट्राफिक चोक क्षेत्रमा बजार बन्द गराउने प्रयास भएपछि जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कोवित कट्वालले सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो।

4 publishers · 4 headlines · 4 in 24h · developing over 22 hours
Broke firstRatopati logoRatopati

सुनसरी तनावको असर विराटनगरसम्म

विराटनगर। सुनसरीको देवानगञ्जमा चर्किएको हिंसाको असर विराटनगरसम्म पुगेको छ । सोमबार दिउँसो केही व्यक्तिहरूको समूहले विराटनगरको मुख्य बजार ट्राफिक चोक क्षेत्रको बजार बन्द गराउने प्रयास गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख(एसपी) कोवित कट्वालका अनुसार

story4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 2h ago
  1. विराटनगर : बजार र शिक्षण संस्था बन्द

    इटहरी- सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा आइतबार राति भएको हिंसात्मक घटनाको प्रभाव छिमेकी जिल्ला मोरङमा पनि परेको छ। घटनाको विरोधमा मंगलबार विराटनगर बजार बन्द हुनुका साथै मोरङ प्रशासनले अर्को सूचना नभएसम्म जिल्लाभर डिजे बाजा बजाउन नियन्त्रणात्मक व्यवस्था लागू गरेको छ। हिन्दु सम्राट् सेनाको आह्वानमा गरिएको बन्दका कारण विराटनगरका अधिकांश व्यापारिक प्रतिष्ठान, बजार र यातायात सेवा प्रभावित भए। […]

  2. कप्तानगञ्ज तनावले विराटनगर प्रभावित, सुरक्षा चिन्ताले शैक्षिक संस्था बन्द

    विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डपछि उत्पन्न तनावको प्रभाव मोरङको विराटनगरसम्म पुगेको छ। सुरक्षा अवस्थाप्रति बढ्दो चिन्ताका कारण मंगलबार विराटनगरका अधिकांश विद्यालय तथा कलेजमा पठनपाठन प्रभावित भएको छ। आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. सुनसरीको हिंसाको असर मोरङमा पर्न नदिन प्रशासन सतर्क, संयमता अपनाउन आग्रह

    सुनसरीको देवानगञ्जमा गएरातिदेखि चर्किएको हिंसात्मक घटनाको असर छिमेकी जिल्ला मोरङमा पर्न नदिन जिल्ला प्रशासन कार्यालय मोरङले सुरक्षा सतर्कता बढाएको छ । सम्भावित साम्प्रदायिक तनावलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठक बसी मोरङ र विराटनगर क्षेत्रको सुरक्षा संवेदनशीलतामा ध्यान दिने निर्णय गरेको हो ।मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार प्रशासनले हिन्दु र मुस्लिम दुवै पक्षका प्रतिनिधिलाई छुट्टाछुट्टै समयमा बोलाएर छलफल गरेको छ । छलफलका क्रममा दुवै पक्षलाई संयमता अपन

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.