Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22h agolast: 7h ago

रुपन्देहीको हाटबजारबाट सुनको सिक्री थुत्ने गिरोहका पाँच जना पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिका-४ स्थित हाटबजारमा भीडभाडको फाइदा उठाई सुनको सिक्री थुत्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। साउन ९ गते एक व्यक्तिको घाँटीबाट करिब दुई तोला सुनको सिक्री चोरी भएको घटनामा संलग्न भारतीय नागरिकसहितको टोलीलाई गाडीसहित नियन्त्रणमा लिइएको हो। प्रहरी निरीक्षक अनिश बुढाथोकीको कमाण्डमा खटिएको टोलीले अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरेको हो।

TopicsRupandehi
2 publishers · 2 headlines · 2 in 24h · developing over 15 hours
Broke firstGlobal Aawaj logoGlobal Aawaj

रुपन्देहीमा गाडी प्रयोग गरी सुनको सिक्री थुत्ने गिरोहका ५ जना पक्राउ

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा हाटबजारको भीडभाडको फाइदा उठाउँदै सुनको सिक्री थुत्ने (Snatching) गिरोहका ५ जनालाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ। गएको श्रावण ९ गते शुद्धोधन गाउँपालिका वडा नं. ४ स्थित हाटबजारमा एक जनाको घाँटीमा

archives2 publishers
Coverage

1 more headline since

  1. हाटबजारमा महिलाको सुन चोर्ने भारतीय नागरिकसहितको गिरोह पक्राउ, गाडी बरामद

    रुपन्देही । शुद्धोधन गाउँपालिकामा हाटबजारको भीडभाडको फाइदा उठाउँदै सुनको सिक्री थुत्ने गिरोहका ५ जनालाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ। साउन ९ गते शुद्धोधन गाउँपालिका वडा नं ४ स्थित हाटबजारमा एक जनाको घाँटीमा लगाएको करिब दुई तोला बराबरको सुनको सिक्री थुतिएको थियो। घटनालगत्तै प्रहरी निरीक्षक अनिश बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा गाडीसमेत प्रयोग गरी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.