Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

सुनसरीको कप्तानगञ्जमा दुई समूहबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु

सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको विवादले उग्र रूप लिँदा आगजनी र तोडफोड भएको छ। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने कम्तीमा ९ जना घाइते भएका छन्। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

3 publishers · 3 headlines · developing over 14 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

सुनसरीको कप्तानगन्ज तनावग्रस्त : प्रहरीको गोली लागेर एकको मृत्यु, ९ घाइते, आगजनी र तोडफोड

विराटनगर : दुई समूहबीचको विवाद उग्र बन्दै गएपछि सुनसरीको कप्तानगन्ज क्षेत्र आइतबार रातिदेखि तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने कम्तीमा ९ जना घाइते भएका

archives3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 1d ago
  1. कप्तानगञ्ज घटनाकाे विराेधमा विराटनगरमा पनि प्रदर्शन

    आइतबार कप्तानगञ्जमा दुई समूहबीच विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे थियाे भने ९ जना घाइते भएका थिए ।

  2. सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

    उक्त घटनामा घाइते भएका ८ जना सर्वसाधारणको विराटनगरका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ, जसमध्ये अधिकांशलाई गोली लागेको छ।

    Setopati logoSetopatiPrivatesocial3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.