Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

नेपाली कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई जना केन्द्रीय सदस्यहरूलाई मनोनयन गरेका छन्। आइतबार गरिएको निर्णय अनुसार केन्द्रीय सदस्यहरू उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई समितिको सदस्यमा नियुक्त गरिएको हो। अर्जुननरसिंह केसीको संयोजकत्वमा गठित यस समितिले अन्य राजनीतिक दलहरूसँग संवाद र समन्वय गर्ने जिम्मेवारी पाएको छ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई सदस्य मनोनयन गरेका छन्। आइतबार जारी प्रेस विज्ञप्तिअनुसार केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा रहेको उक्त समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

    काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय सदस्य मनोनीत भएका छन्। सभापति गगन थापाले आइतबार केन्द्रीय सदस्यद्वय उज्जवलप्रसाद बराल र प्रदीपराज शर्मालाई समिति सदस्यमा मनोनयन गरेका हुन्। समिति केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा गठन भएको छ।

  2. कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई सदस्य मनोनयन

    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘अन्य राजनीतिक दल संवाद समिति’ मा दुई जना सदस्यहरू मनोनयन गरेका छन् । सभापति थापाले पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी.को संयोजकत्वमा गठित उक्त समितिमा केन्द्रीय सदस्यद्वय उज्ज्वलप्रसाद बराल र प्रदीपराज शर्मालाई सदस्यका रूपमा मनोनयन गरेका हुन् । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त मनोनयनबारे जानकारी दिएका हुन् । अन्य राजनीतिक दलहरूसँग आवश्यक संवाद र समन्वय गर्ने उ

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.