Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार सहभागी जुटाउने नेफिनको तयारी

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले आगामी साउन २४ गते काठमाडौँको खुलामञ्चमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। यस कार्यक्रममा ५० भन्दा बढी जातिका संस्कृति र परिकार प्रदर्शन गरिने र करिब ३५ हजार जनजातिको सहभागिता रहने अपेक्षा गरिएको छ। महासंघले पत्रकार सम्मेलनमार्फत यस दिवसलाई आदिवासीको अधिकार, पहिचान र आत्मनिर्णयको आवाज विश्वसामु पुर्‍याउने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेको छ।

TopicsKathmandu
2 publishers · 2 headlines · developing over 2 hours
Broke firstNews of Nepal logoNews of Nepal

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौंको खुलामञ्चमा अभूतपूर्व सहभागिताका साथ मनाउने तयारीलाई तीव्र बनाएको छ । महासंघले यस वर्षको दिवसलाई केवल औपचारिक उत्सवका रूपमा नभई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाजलाई विश्वसामु प्रस्तुत गर्ने ऐतिहासिक अभियान का रूपमा मनाउन लागेको जनाएको […]

Coverage

1 more headline since

  1. ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार सहभागी जुटाउने तयारी

    काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी साउन २४ गते काठमाडौँको खुलामञ्चमा करिब ३५ हजार आदिवासी जनजातिको सहभागितासहित मनाउने तयारी गरेको छ। महासंघले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यस वर्षको दिवसलाई नेपालका आदिवासी जनजातिको अधिकार, पहिचान, भाषा, संस्कृति र आत्मनिर्णयको आवाज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसरका रूपमा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.