Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर उद्घाटनको तयारीमा

नेपालको पहिलो सडक सुरुङमार्ग, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ। काठमाडौं र धादिङ जिल्लालाई जोड्ने यो आयोजनाले राजधानीको पश्चिमी नाकाको यात्रालाई सहज बनाउनेछ। उद्घाटनको पूर्वसन्ध्यामा सुरुङमार्ग र बलम्बु फ्लाइओभरमा जडान गरिएका सडक बत्तीले यस क्षेत्रलाई झलमल्ल पारेको छ। यो पूर्वाधार परियोजनाको निर्माण कार्य २०७६ कात्तिकबाट सुरु भएको थियो।

TopicsKathmandu
5 publishers · 5 headlines · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर

काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन्।

Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. यस्तो देखियो झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर [फोटोफिचर]

    काठमाडौं प्रवेशद्वारमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन्।सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका आधुनिक सडक बत्तीका कारण राजधानीको पश्चिमी प्रवेशद्वार राति चम्किएको छ।काठमाडौं र धादिङ जोड्ने नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सोमबार औपचारिक उद्घाटनसँगै सञ्चालनमा आउनेछ।२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो आयोजना करिब सात वर्षपछि सञ्चालनमा आउन लागेको हो।करिब

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. २७ तस्बिरमा हेर्नुहोस्  झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर

    काठमाडौं । काठमाडौं प्रवेशद्वारमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन्। सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका आधुनिक सडक बत्तीका कारण राजधानीको पश्चिमी नाका आकर्षक देखिएको हो । काठमाडौं र

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. तस्बिरमा हेर्नुहोस्- झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर

    काठमाडौं । काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन् । सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका सडक बत्तीले रातको समयमा राजधानीको पश्चिमी नाका चम्किएको छ । काठमाडौं र धादिङलाई जोड्ने नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक उद्घाटनपछि सञ्चालनमा आउँदै छ । २०७६ कात्तिक ४ […] The post तस्बिरमा हेर्नुहोस्- झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  4. उद्घाटनअघि यस्तो देखियो सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिरहरू)

    काठमाडौं– काठमाडौं प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन् । सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका सडक बत्तीले रातको समयमा राजधानीको पश्चिमी नाका चम्किएको छ । काठमाडौं र धादिङलाई जोड्ने नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक उद्घाटनपछि सञ्चालनमा आउँदै छ । २०७६ कात्तिक ४ मा तत्कालीन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.