
मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने
तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेपछि इरानले तेहरानस्थित युक्रेनी कूटनीतिज्ञलाई मन्त्रालयमा झिकाएर कडा आपत्ति जनाएको छ। युक्रेनी हमलामा एक इरानी नाविकको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन्। युक्रेनले भने रुसका लागि सैन्य सामग्री ओसारपसार गरिरहेका जहाजलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले […]



