Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 15h ago

गुल्मीमा अरिङ्गालको टोकाइबाट घाइते भएका युवकको मृत्यु

गुल्मीको सत्यवती गाउँपालिका-५ हसराका २२ वर्षीय पूर्ण सिउ थामी मगरको अरिङ्गालको टोकाइबाट उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको छ। साउन २ गते राति घर नजिकैको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनी गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घाइते मगरको उपचारकै क्रममा निधन भएको हो।

TopicsGulmi
2 publishers · 3 headlines · 1 in 24h · developing over 2d 21h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

अरिङ्गालको टोकाइबाट गुल्मीमा युवकको मृत्यु

तिलाचन पाण्डेतम्घास (गुल्मी), साउन ९ गते । गुल्मीमा अरिङ्गाल पोल्ने क्रममा टोकेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सत्यवती...

news3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 15h ago
  1. गुल्मीमा अरिङ्गाल पोल्ने क्रममा ३ जना घाइते

    १२ साउन, गुल्मी । रेसुङ्गा नगरपालिका-११ दाडाखर्कमा सालको रुखमा रहेको अरिङ्गाल पोल्ने क्रममा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन सोमबार राति करिब १० बजे स्थानीय तलबेशी भन्ने स्थानमा अरिङ्गाल पोल्ने क्रममा ३३ वर्षका रामबहादुर छराली मगर, २४ वर्षका सन्दीप थापा र ३५ वर्षका ज्ञानबहादुर रानालाई अरिङ्गालले टोकेको हो । […]

  2. अरिङ्गालको टोकाइबाट घाइते युवकको उपचारकै क्रममा मृत्यु

    ९ साउन, गुल्मी। गुल्मीमा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका-५ हसरा निवासी २२ वर्षीय पूर्ण सिउ थामी मगरको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार साउन २ गते राति घर नजिकै रहेको कदमको रुखमा अरिङ्गाल पोल्ने क्रममा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.