
रसुवामा ON TEST ईभी त्रिशूली खोलामा खस्यो, चालक बेपत्ता
धुन्चे,रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–५ स्थित पासाङ ल्हामु सडकखण्डमा शुक्रबार साँझ एक ON TEST ईभी सडकबाट करिब २५ मिटर तल त्रिशूली खोलामा खस्दा चालक बेपत्ता भएका छन्। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र रसुवाका अनुसार साँझ करिब ५ बजेर ४० मिनेटमा स्याफ्रुबेशीबाट धुञ्चेतर्फ जाँदै गरेको च्यासिस नम्बर र चालकको परिचय नखुलेको छैन । दुर्घटनापछि गाडीसहित चालक […]


