Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

भरतपुर अस्पतालबाट आठ हजार महिलाले लिए प्रसूति सेवा

चितवनस्थित भरतपुर अस्पतालबाट चालु आर्थिक वर्षमा करिब ८ हजार महिलाले प्रसूति सेवा लिएका छन्। स्थानीय स्तरमा अन्य अस्पतालहरू खुले पनि विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ सेवाका कारण धेरैको रोजाइमा अझै पनि भरतपुर अस्पताल नै पर्ने गरेको छ। यस अस्पताललाई नेपालकै अग्रणी सरकारी प्रसूति सेवा प्रदायक संस्थाको रूपमा लिइन्छ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstLokaantar logoLokaantar

८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ । पहिले–पहिले टाढाटाढाबाट सुत्केरी गराउन आउने गरेकामा स्थानीयस्तरमा अस्पतालहरू खुलेपछि टाढाका बिरामीको सङ्ख्या घटे पनि स्थानीयको पहिलो रोजाइ भरतपुर अस्पताल बन्ने गरेको छ ।प्रसूति सेवामा नेपालमै अग्रणी अस्पतालका रूपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । सरकारी अस्पताल भएर सुत्केरी गराउन आउनेले विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ सेवाका कारण सकेसम्म अधिकांशले भरतपुर अस्पतालमा शिशु जन्माउन चाहन्छन् । अस्पतालका प्रवक्ता एवं वरिष्ठ प्रसूत

story3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 3d ago
  1. ८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

    चितवन। प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ । पहिले–पहिले टाढाटाढाबाट सुत्केरी गराउन आउने गरेकामा स्थानीयस्तरमा अस्पतालहरू खुलेपछि टाढाका बिरामीको सङ्ख्या घटे पनि स्थानीयको पहिलो रोजाइ भरतपुर अस्पताल बन्ने गरेको छ। प्रसूति सेवामा नेपालमा

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

    चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको छ । पहिले–पहिले टाढाटाढाबाट सुत्केरी गराउन आउने गरेकामा स्थानीयस्तरमा अस्पतालहरू खुलेपछि टाढाका बिरामीको सङ्ख्या घटे पनि स्थानीयको पहिलो रोजाइ भरतपुर अस्पताल बन्ने गरेको छ । प्रसूति सेवामा नेपालमा नै अग्रणी अस्पतालको रूपमा भरतपुर अस्पताललाई लिने गरिन्छ । सरकारी अस्पताल भएर सुत्केरी गराउन आउनेले विशेषज्ञ चिकित्सक […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.