
आईभीएफ सेवा व्यवस्थित बनाउन छुट्टै ऐन र कार्यविधि निर्माणको तयारी
काठमाडौं– नेपालमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन सरकारले कानुनी तथा नीतिगत तयारी अघि बढाएको छ । आईभीएफ सेवाको नियमन, सेवा मापदण्ड, अनुमति प्रक्रिया र सेवाग्राहीको सुरक्षालाई व्यवस्थित गर्न कार्यविधि तथा छुट्टै ऐन निर्माणका विषयमा छलफल सुरु भएको हो । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आईभीएफ क्षेत्रका विज्ञहरू डा. श्रीप्रसाद […]

