Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

नेपाली कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब

नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले पार्टी नफुटाउन नेतृत्वलाई दबाब दिएका छन्। शुक्रबार काठमाडौंको चुनदेवीमा बसिरहेको इतर पक्षको बैठकमा पुगेर तारकेश्वर, मध्यपुर थिमी र नीलकण्ठ नगरपालिकाका मेयरसहितको टोलीले पार्टी एकता कायम राख्न आग्रह गरेको हो। जनप्रतिनिधिहरूले आन्तरिक विवादका कारण पार्टी विभाजनको बाटोमा लाग्न नहुनेमा जोड दिएका छन्।

2 publishers · 2 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू

काठमाडौँ। नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई दबाब दिएका छन्। शुक्रबार इतर पक्षको बैठक बसिरहेको चुनदेवीस्थित कार्यालयमा पुगेर पालिकाका प्रमुख उपप्रमुखले पार्टी फुटाउनेतर्फ नलाग्न दबाब दिए। नेताहरूलाई भेट्न काठमाडौँको तारकेश्वर नगरपालिका, भक्तपुरको

story2 publishers
Coverage

1 more headline since

  1. कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

    काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई दबाब दिएका छन् । शुक्रबार इतर पक्षको बैठक बसिरहेको चुनदेवीस्थित कार्यालयमा पुगेर पालिकाका प्रमुख उपप्रमुखले पार्टी फुटाउनेतर्फ नलाग्न दबाब दिए । नेताहरूलाई भेट्न काठमाडौंको तारकेश्वर नगरपालिका, भक्तपुरको मध्यपुर थिमी नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिकाका मेयरलगायतको टोली चुनदेवी पुगेको थियो । गगन थापा विशेष महाधिवेशनबाट सभापति निर्वाचित […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.