कासेमिरोको सम्झौता शंकास्पद भएपछि इन्टर मियामीमाथि छानबिन सुरू
ब्राजिलियन मिडफिल्डर कासेमिरोलाई अनुबन्ध गरेपछि अमेरिकी 'मेजर लिग सकर' (एमएलएस) ले इन्टर मियामीमाथि 'टेम्परिंग' (नियमविपरीत खेलाडी फकाएको) आरोपमा छानबिन सुरु गरेको छ।
ब्राजिली मिडफिल्डर कासेमिरोलाई अनुबन्ध गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस) ले इन्टर मियामीमाथि नियम उल्लंघनको आरोपमा छानबिन सुरु गरेको छ। क्लबले ३४ वर्षीय कासेमिरोसँग सन् २०२७ को सिजनसम्मका लागि सम्झौता गरेको घोषणा गरेलगत्तै यो कदम चालिएको हो। लिगका नियमविपरीत खेलाडीसँग सम्पर्क र सम्झौता प्रक्रिया अघि बढाएको आशंकामा यो अनुसन्धान थालिएको हो।
ब्राजिलियन मिडफिल्डर कासेमिरोलाई अनुबन्ध गरेपछि अमेरिकी 'मेजर लिग सकर' (एमएलएस) ले इन्टर मियामीमाथि 'टेम्परिंग' (नियमविपरीत खेलाडी फकाएको) आरोपमा छानबिन सुरु गरेको छ।
2 more headlines since

ब्राजिलका अनुभवी मिडफिल्डर कासेमिरोलाई अनुबन्धित गरेपछि इन्टर मियामीमाथि नियम उल्लंघन गरेको आरोपबारे छानबिन सुरु भएको छ।...

काठमाडौं। अमेरिकाको मेजर लिग सकर (एमएलएस)ले ब्राजिली मिडफिल्डर कासेमिरोको अनुबन्धलाई लिएर इन्टर मियामीमाथि नियम उल्लंघन (ट्याम्परिङ) गरेको आरोपमा छानबिन सुरु गरेको जनाएको छ। बुधबार इन्टर मियामीले ३४ वर्षीय कासेमिरोसँग सन् २०२७ को एमएलएस सिजनको अन्त्यसम्मका लागि सम्झौता गरेको घोषणा गरेको थियो। सम्झौतामा सन् २०२९ को जुनसम्म थप्ने विकल्प पनि राखिएको छ। उनी गत सिजनको अन्त्यमा […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट हुन सक्ने सम्भावित निलम्बनका कारण नेपाली फुटबल गम्भीर संकटमा परेको छ। अखिल न…
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …