
९८ दिनको प्रसूति बिदा छ महिना बनाउन प्रस्ताव : सुत्केरीमाथि हिंसा गरे कारबाही
काठमाडौँ – सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५’ संशोधनको तयारी गर्दै प्रस्तावित मस्यौदामाथि राय-सुझाव मागेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विधायन ऐन, २०८१ बमोजिम सूचना प्रकाशित गरी सरोकारवाला, विज्ञ र सर्वसाधारणसँग सुझाव आह्वान गरेको हो । प्रस्तावित मस्यौदामा महिलाले पाउँदै आएको ९८ दिनको प्रसूति बिदालाई बढाएर छ महिना पुर्याउने मुख्य […]
