
सीमाबाट अवैध लत्ताकपडा भित्र्याउने प्रयास विफल , सात लाखभन्दा बढीका सामान बरामद
झापा : भारतबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको लत्ताकपडा सशस्त्र प्रहरीले झापाको काँकडभिट्टा सीमा क्षेत्रबाट बरामद गरेको छ। पछिल्लो समय वैधानिक आयात घट्दै जाँदा सीमावर्ती क्षेत्रमा अवैध पैठारी बढेको चर्चा भइरहेका बेला यो
