Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

लोकसेवा पदपूर्तिमा कडाइ गर्ने सरकारी निर्णयविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले सरकारको पछिल्लो निर्णयविरुद्ध काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा साउन ४ गते बसेको बैठकले गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने उनीहरूको माग छ। उक्त बुँदामा लोकसेवाको कुनै पनि पदपूर्ति प्रक्रिया अघि बढाउनुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी

काठमाडौँ । लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले सरकारको पछिल्लो निर्णयप्रति आपत्ति जनाउँदै माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। यही साउन ४ गते बसेको मुख्यसचिव स्तरीय बैठकले गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका

story3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
  1. निर्णय खारेजीको माग गर्दै विरोधमा उत्रिए लोकसेवा तयारी गरिरहेका विद्यार्थी (तस्बिरहरू)

    काठमाडौं– लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । यही साउन ४ गते मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने माग उनीहरूको छ । यो बुँदामा लोकसेवाको कुनै पनि पदपूर्ति गर्न परेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

  2. 'लुई चौधौँजस्तो शासक चाहिएन' भन्दै माइतीघरमा लोकसेवा अध्यनरत विद्यार्थीको प्रदर्शन [तस्वीरहरू]

    सरकारको पछिल्लो निर्णयप्रति आपत्ति जनाउँदै लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । यही साउन ४ गते बसेको मुख्यसचिव स्तरीय बैठकले गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने माग राख्दै उनीहरूले माइतीघरमा विरोध/प्रदर्शन गरेका हुन् । ११ नम्बर बुँदामा लोकसेवाको कुनै पनि पदपूर्ति गर्नुपरेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।यसअघि मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री तथा

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.