Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

सिक्किममा छैटौं हिमालयन इन्टरनेशनल अवार्ड सम्पन्न

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ भारतको सिक्किमस्थित राभाङ्लामा छैटौं हिमालयन इन्टरनेशनल अवार्ड सम्पन्न भएको छ। 'भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान' भन्ने नाराका साथ आयोजित यस समारोहमा नेपाल र भारतका विभिन्न क्षेत्रका स्रष्टाहरूलाई सम्मानित गरियो। कार्यक्रममा साहित्यकार, कलाकार, संगीतकर्मी र समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

TopicsIndia
3 publishers · 3 headlines · developing over 23 hours
Broke firstLokaantar logoLokaantar

हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करण सम्पन्न

नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करण भारतको सिक्किमस्थित रमणीय पर्यटकीय नगर राभाङ्लामा भव्य र एतिहासिक रूपमा सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजित समारोहमा नेपाल, सिक्किम तथा भारतका विभिन्न स्थानका साहित्यकार, कलाकार, संगीतकर्मी, सञ्चारकर्मी, समाजसेवी र सांस्कृतिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता र

story3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 5d ago
  1. हिमालयन इन्टरनेशनल अवार्ड सिक्किमको राभाङ्लामा सम्पन्न, अमर वान्तु र हरि ढुंगेललाई दीर्घसाधाना सम्मान

    काठमाडौं- नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवद्र्धन र सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करण भारतको सिक्किमस्थित रमणीय पर्यटकीय नगर राभाङ्लामा भव्य र एतिहासिक रूपमा सम्पन्न भएको छ

    Ajako Artha logoAjako ArthaPrivatestory3 publishers
  2. सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

    सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करण भारतको सिक्किमस्थित रमणीय पर्यटकीय नगर राभाङ्लामा भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजित समारोहमा नेपाल, सिक्किम तथा भारतका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.