
स्काउटको प्रमुख आयुक्तमा बालेन निकट सन्तोष थापा नियुक्त
नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्त पदमा सन्तोष कुमार थापा नियुक्त भएका छन्।...
बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले सन्तोष कुमार थापालाई नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्तमा नियुक्त गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुधबार थापालाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको हो। थापाको राजनीतिक आबद्धता र विगतमा लागेका भिजिट भिसा दुरुपयोगका आरोपहरूका कारण यो नियुक्ति चर्चा र विवादमा तानिएको छ।

नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्त पदमा सन्तोष कुमार थापा नियुक्त भएका छन्।...
1 more headline since

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्तमा सन्तोषकुमार थापालाई नियुक्त गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बुधबार नै मन्त्रालयमा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्। थापाको नियुक्तिसँगै उनको राजनीतिक आबद्धता, नेपाल स्काउटभित्रको प्रभाव, विगतका नियुक्तिहरू, मानव तस्करीसँग जोडिएका आरोप तथा नेपाल स्काउट ऐनको व्यवस्थामा गम्भीर प्रश्न […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएक…
लघुवित्त संस्थाबाट पीडित भएका व्यक्तिहरूले मंगलबार काठमाडौंको माइतीघरदेखि बालुवाटारसम्म 'राजधानी मार्च' सहित प्रदर्श…