
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
काठमाडौँ । अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६’ हुने भएको छ । १७ डिसेम्बर २०२६ मा नवौं संस्करण पहिलो पटक अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने भएको हो । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी र भारा इन्टरटेनमेन्ट

