Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 22 Jullast: 22 Jul

दुर्घटनामा घाइते नेपाल टेलिभिजनका कर्मचारीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण

नयन मिडिया फाउन्डेसनले दुर्घटनामा परी घाइते भएका नेपाल टेलिभिजन इटहरी च्यानलका कर्मचारी रबिन्द्रकुमार चौधरीलाई ३२ हजार २ सय ५५ रुपैयाँ बिमा रकम हस्तान्तरण गरेको छ। बुधबार नेपाल टेलिभिजनको कार्यालयमा आयोजित एक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष पवन अधिकारी, निर्देशक माधव सुवेदी र बिमा संयोजक देवराज पुरीले संयुक्त रूपमा सो रकम प्रदान गर्नुभयो। फाउन्डेसनले सञ्चारकर्मीहरूको लागि सञ्चालन गरेको दुर्घटना बिमा योजना अन्तर्गत यो रकम उपलब्ध गराइएको हो।

3 publishers · 4 headlines · developing over 5 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

घाइते नेपाल टेलिभिजनका कर्मचारी चौधरीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण

इटहरी : दुर्घटनामा परी घाइते भएका नेपाल टेलिभिजन इटहरी च्यानलमा कार्यरत कर्मचारी रबिन्द्रकुमार चौधरीलाई नयन मिडिया फाउन्डेसनले दुर्घटना बिमाअन्तर्गत प्राप्त ३२ हजार २ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ। बुधबार नेपाल टेलिभिजन इटहरी च्यानलको कार्यालयमा आयोजित कार्यक्रममा

archives4 publishers
Coverage

3 more headlines since

first · 22 Jullatest · 22 Jul
  1. नयन मिडिया फाउन्डेसनद्वारा दुर्घटना बिमा अन्तर्गत ३२ हजार २ सय ५५ रुपैयाँ हस्तान्तरण

    इटहरी । दुर्घटनामा परी घाइते भएका नेपाल टेलिभिजन इटहरी च्यानलमा कार्यरत कर्मचारी रबिन्द्रकुमार चौधरीलाई नयन मिडिया फाउन्डेसनले दुर्घटना बिमाअन्तर्गत प्राप्त ३२ हजार २ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ। बुधबार नेपाल टेलिभिजन इटहरी च्यानलको

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  2. दुर्घटनामा घाइते नेपाल टेलिभिजनका सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण

    इटहरी : दुर्घटनामा परी घाइते भएका नेपाल टेलिभिजन इटहरी च्यानलमा कार्यरत सञ्चारकर्मी रबिन्द्रकुमार चौधरीलाई नयन मिडिया फाउन्डेसनले दुर्घटना बिमाअन्तर्गत ३२ हजार २ सय ५५ रुपैयाँ प्रदान गरेको छ। नेपाल टेलिभिजन इटहरी च्यानलको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. दुर्घटनामा घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण

    इटहरी । दुर्घटनामा परी घाइते भएका नेपाल टेलिभिजन इटहरी च्यानलमा कार्यरत कर्मचारी रबिन्द्रकुमार चौधरीलाई नयन मिडिया फाउन्डेसनले दुर्घटना बिमाअन्तर्गत ३२ हजार २ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ । नेपाल टेलिभिजन इटहरी च्यानलको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष पवन अधिकारी, निर्देशक माधव सुवेदी तथा बिमा संयोजक देवराज पुरीले संयुक्त रूपमा चौधरीलाई बिमा दाबीबाफतको रकम […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.