
बाली जोगाउन अर्घाखाँचीमा २० जना ‘बाँदर हेरालु’ माग, मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक
रूपन्देही । अर्घाखाँची जिल्लामा बाँदरको उपद्रवका कारण कृषि बालीमा हुने क्षति रोक्न डिभिजन वन कार्यालय अर्घाखाँचीले २० जना ‘बाँदर हेरालु’ माग गरेको छ । डिभिजन वन कार्यालयले मङ्गलबार एक सूचना जारी गर्दै जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि दरखास्त आह्वान गरेको हो । वन सम्वर्द्धन प्रणालीमा आधारित […]

