
जेनजी आन्दोलनमा भागेका सहकारी ठगीका कैदी पक्राउ
जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका एक कैदी पक्राउ परेका छन्।...
डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका कैदी चन्द्रबहादुर तामाङ हेटौँडाबाट पक्राउ परेका छन्। गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा उनी कारागारबाट भाग्न सफल भएका थिए। मकवानपुर प्रहरीले उनलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका एक कैदी पक्राउ परेका छन्।...
1 more headline since

अनिल पराजुलीहेटौँडा, साउन ६ गते । गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा काठमाडौँस्थित डिल्लीबजार कारागारबाट फरार भएका सहकारी ठगी मुद्दाका कैदी चन्द्रबहादुर तामाङ प...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त भएक…