२५ महिनापछि प्रदेशमार्फत सत्ता सहयात्रामा फर्कँदै दुई वाम दल
सहकार्य भत्केको झन्डै २५ महिनापछि नेपालका दुई कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशहरूमार्फत सत्ता सहयात्रामा फर्कने भएका छन्।
नेकपा एमाले र नेकपाबीच झण्डै २५ महिना लामो 'कोल्ड वार' अन्त्य गर्दै प्रदेश सरकारमार्फत पुनः सत्ता सहकार्य सुरु हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै रक्षात्मक बनेका दुई कम्युनिस्ट दलहरूले आपसी सहकार्यलाई अघि बढाउने निर्णय गरेका हुन्। केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको संवादहीनता तोडिएसँगै यो नयाँ राजनीतिक समीकरण बनेको हो।
सहकार्य भत्केको झन्डै २५ महिनापछि नेपालका दुई कम्युनिस्ट पार्टीहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशहरूमार्फत सत्ता सहयात्रामा फर्कने भएका छन्।
1 more headline since

केन्द्रमा उदय भएको नयाँ शक्ति रास्वपाका कारण रक्षात्मक बनेका दुई कम्युनिस्ट दलहरू नेकपा एमाले र नेकपा २५ महिनापछि पुनः प्रदेश सरकारमार्फत सत्ता सहयात्रामा फर्कने भएका छन्।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरणको सहमति भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्री…
भारत सरकारले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई नयाँ दिल्ली भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएको छ। भारतीय विद…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ मन्त्रालयमा तीन दर्जनभन्दा बढी ठूला उद्योगीहरूसँग बजेट कार्यान्वयन र …