Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 21 Jullast: 6d ago

चितवनमा एक वर्षमा सवारी दुर्घटनाबाट १०५ जनाको मृत्यु

गत आर्थिक वर्षमा चितवन जिल्लाका विभिन्न स्थानमा भएका ५४५ सवारी दुर्घटनामा १०५ जनाको मृत्यु भएको छ। अघिल्लो वर्षको तुलनामा दुर्घटना र मृतकको सङ्ख्यामा कमी आएको भए तापनि यी घटनामा ९९९ जना घाइते भएका छन्। तथ्याङ्क अनुसार पूर्व-पश्चिम लोकमार्गमा ३४ जना र नारायणगढ-मुग्लिन सडकखण्डमा १० जनाले ज्यान गुमाएका छन्।

4 publishers · 5 headlines · developing over 1d 2h
Broke firstRatopati logoRatopati

चितवनमा सवारी दुर्घटनामा आयाे कमी

चितवन । जिल्लामा गत एक वर्षमा भएका सवारी दुर्घटनामा १०५ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा ५४५ दुर्घटना भएका थिए । अघिल्लो आवको तुलनामा दुर्घटना र मृतकको सङ्ख्या घटेको छ । ती दुर्घटनामा परी

story5 publishers
Coverage

4 more headlines since

first · 21 Jullatest · 6d ago
  1. चितवनमा सबैभन्दा बढी सवारी दुर्घटना साउनमा

    ५ साउन, चितवन । चितवनमा सबैभन्दा बढी दुर्घटना साउन महिनामा भएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०८२/०८३ मा साउनमा सबैभन्दा बढी ७० वटा सवारी दुर्घटनाका घटना भएका छन् । साउनमा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् । बढी […]

  2. चितवनमा ५० प्रतिशतले घट्यो सवारी दुर्घटना, मृत्यु १२.५ प्रतिशतले कम

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख अनिल थापाका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष दुर्घटनाको संख्या ५०.२८ प्रतिशत, मृत्यु १२.५ प्रतिशत र गम्भीर घाइते ४३.६ प्रतिशतले घटेका छन् ।

  3. एक वर्षमा भएका सवारी दुर्घटनामा १०५ जनाको मृत्यु

    चितवन जिल्लामा गत एक वर्षमा भएका सवारी दुर्घटनामा १०५ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा ५४५ दुर्घटना भएका थिए । अघिल्लो आवको तुलनामा दुर्घटना र मृतकको सङ्ख्या घटेको छ ।ती दुर्घटनामा परी ९९९ जना घाइते भएका छन् । यस अवधिमा पूर्व पश्चिम लोकमार्गमा १३७ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २१४ जना घाइते भएका छन् । यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ४८ दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने १८० जना घाइते भएका थिए । पृथ्

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. सवारी दुर्घटनामा कमी

    चितवन,साउन ५ गते । जिल्लामा गत एक वर्षमा भएका सवारी दुर्घटनामा १०५ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा ५४५ दुर्घटना भएका थिए । अघिल्लो आवको तुलनामा दुर्घटना र मृतकको सङ्...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.