Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 20 Jullast: 21 Jul

काठमाडौँ महानगरपालिकाद्वारा असोज मसान्तभित्र व्यवसाय दर्ता गरेमा अघिल्ला वर्षको कर मिनाहा

काठमाडौँ महानगरपालिकाले आगामी असोज मसान्तभित्र व्यवसाय दर्ता गर्ने व्यवसायीहरूलाई अघिल्ला वर्षहरूको व्यवसाय कर मिनाहा गर्ने घोषणा गरेको छ। महानगरको १९औँ नगरसभाबाट पारित आर्थिक ऐनमा यो व्यवस्था गरिएको हो। ऐनअनुसार महानगरभित्रका व्यवसायहरूलाई प्रकृति, पुँजीगत लगानी र कार्यक्षेत्रका आधारमा १२ वटा विधामा वर्गीकरण गरी शुल्क निर्धारण गरिएको छ।

5 publishers · 5 headlines · developing over 16 hours
Broke firstRatopati logoRatopati

असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यस अघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरूको व्यवसाय कर मिनाहा हुने भएको छ । नगर सभा १९ औँ अधिवेशनबाट पारित आर्थिक ऐनमा

story5 publishers
Coverage

4 more headlines since

first · 20 Jullatest · 21 Jul
  1. काठमाडौँमा नयाँ आर्थिक ऐनः असोजभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षको कर छुट, कुन व्यवसायलाई कति लाग्छ कर ?

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र यसअघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा हुने भएको छ । नगरसभा १९औँ अधिवेशनबाट पारित आर्थिक ऐनमा यस सम्बन्धी व्यवस्था गरिएको हो । ऐनमा महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने सबै प्रकारका व्यापार व्यवसायलाई १२ विधामा वर्गीकरण गरेर दर्ता तथा नवीकरणकोContinue reading "काठमाडौँमा नयाँ आर्थिक ऐनः असोजभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षको कर छुट, कुन व्यवसायलाई कति लाग्छ कर ?"

  2. असोज मसान्तभित्र दर्ता हुने व्यवसायको अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

    काठमाडौँ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए पनि आउँदो असोज मसान्तभित्र व्यवसाय दर्ता गरेमा अघिल्ला सबै वर्षहरूको व्यवसाय कर मिनाहा हुने भएको छ। नगरसभाको १९औँ अधिवेशनबाट पारित आर्थिक ऐनमार्फत महानगरले यो राहतमूलक व्यवस्था

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  3. काठमाडौं महानगरको नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षको व्यवसाय कर मिनाहा हुने

    महानगरको १९औँ नगरसभाबाट पारित आर्थिक ऐनअनुसार यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका व्यवसायले २०८३ साल असोज मसान्तभित्र व्यवसाय दर्ता गरे विगतका वर्षको व्यवसाय कर तिर्नुपर्ने छैन।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  4. असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षको व्यवसाय कर मिनाहा

    काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका तर हालसम्म दर्ता नभएका व्यवसायले २०८३ असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षको व्यवसाय कर मिनाहा पाउने भएका छन्।काठमाडौं महानगरपालिकाको १९औँ नगरसभाबाट पारित आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको हो। ऐनअनुसार महानगरभित्र सञ्चालन हुने सबै प्रकारका व्यापार–व्यवसायलाई १२ विधामा वर्गीकरण गरी दर्ता तथा नवीकरण शुल्क निर्धारण गरिएको छ। शुल्क निर्धारण गर्दा व्यवसायको प्रकृति, पुँजीगत लगानी र कार्यक्षेत्रलाई आधार बनाइएको छ।महानगरपालिकाले यसअघि आर्थ

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.