Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 20 Jullast: 5d ago

विश्वकप फाइनलमा स्पेनसँग अर्जेन्टिनाको हार, मेस्सीको सन्यासको चर्चा

विश्वकपको फाइनल खेलमा स्पेनसँग १-० ले पराजित भएपछि अर्जेन्टिनाले आफ्नो उपाधि रक्षा गर्न सकेन। ब्युनस आयर्समा भएको यस हारपछि कप्तान लियोनेल मेस्सीले अर्जेन्टिनाको जर्सीमा अन्तिम खेल खेलेको हुनसक्ने भन्दै समर्थकहरूमाझ चर्चा सुरु भएको छ। स्पेनले उपाधि उत्सव मनाइरहँदा अर्जेन्टिनाभर भने निराशा छाएको छ र मेस्सीको भविष्यलाई लिएर विभिन्न प्रश्नहरू उब्जिएका छन्।

4 publishers · 7 headlines · developing over 4d 6h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

मेस्सीको अन्तिम विश्वकपमा अर्जेन्टिनाको भावुक बिदाइ

ब्युनस आयर्स (अर्जेन्टिना), साउन ४ गते । स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ । समर्थकहरूका लागि यो हार केवल उपाधि गु...

news7 publishers
Coverage

6 more headlines since

first · 20 Jullatest · 5d ago
  1. हामीले राम्रो खेल्यौं तर स्पेन नै विश्वकप उपाधिको हकदार थियो– परेडेस

    काठमाडौं। अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो परेडेसले फिफा विश्वकप फाइनलमा स्पेनसँगको पीडादायी हारपछि राष्ट्रिय टोलीमा आफ्नो भविष्यबारे अनिश्चितता व्यक्त गरेका छन्। हाल बोका जुनियर्सबाट खेलिरहेका परेडेसले अर्जेन्टिनाका लागि खेलिरहने वा नखेल्ने विषयमा निर्णय गर्न आफूलाई समय चाहिने बताएका हुन्। ‘म अब पनि राष्ट्रिय टोलीमा खेल्न सक्षम छु कि छैन, मलाई थाहा छैन। यो एउटा यस्तो अवस्था हो, […]

  2. विश्वकपमा प्रतिबन्धको माग चर्किएपछि अर्जेन्टिनी राष्ट्रपतिको टिप्पणी- सबैले हाम्रो डाह गर्छन्

    एजेन्सी । विश्वकप फुटबल सकिए पनि यसका पराम्पनहरु अझै साम्य भइसकेका छैनन् । फाइनलमा स्पेनसँगको पराजयपछि अर्जेन्टिनामा दुख र आक्रोशको लहर चलिरहेको छ । फाइनलमा हारपछि अर्जेन्टिनी खेलाडीहरुले देखाएको रौद्ररुपलाई लिएर विश्वभर आलोचना भयो । तर अर्जेन्टिनाका राष्ट्रपति जाभियर माइली सामाजिक सञ्जालमा आलोचकहरुप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । अर्जेन्टिनालाई भविष्यका विश्वकपहरू खेल्न प्रतिबन्ध लगाउनुपर्ने […]

  3. विश्वकप फाइनल पुनः खेलाउन माग गर्दै अर्जेन्टिनामा ८२ हजारको हस्ताक्षर संकलन

    ब्युनस आयर्स । रेफ्रीका निर्णयहरू ‘मिलोमतोपूर्ण’ भएको दाबी गर्दै विश्वकप फाइनल पुनः खेलाउन माग गरिएको एक ज्ञापनपत्रमा अर्जेन्टिनाका ८० हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् । एक्स्ट्रा टाइममा फेरान टोरेसले गरेको एक मात्र गोलको मद्दतले स्पेन दोस्रोपटक विश्व च्याम्पियन बनेको थियो । लियोनल मेसीले आँसुका साथ बिदाइ लिँदा अर्जेन्टिनी टोली शोकमग्न भयो र मैदानमा खेलाडीहरूबीच केहीबेर […]

  4. फाइनलमा हारसँगैं मेसीले सबै थोक गुमाए

    विश्वकप २०२६ को उपाधि स्पेनले जित्यो भने अर्जेन्टिना उपाधिविहीन भयो । न्युयोर्कको न्यूजर्सीस्थित मेटलाइफ रंगशालामा भएको फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० ले हराएको थियो । यो फाइनल हारले अर्जेन्टिना र कप्तान लियोनेल मेसीले धेरै थोक गुमाए पनि । फाइनल खेलपछि मेसी र उनका साथी खेलाडीहरू दुःखित भए । उनीहरूको आँखा आँसुले भरिएको थियो । केही खेलाडी […]

  5. मेस्सीबिनै घर फर्कियो अर्जेन्टिनी टोली, समर्थकले भने– ‘हारमा पनि गर्व छ’

    विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesports7 publishers
  6. अर्जेन्टिनाको जर्सीमा मेस्सीको यो अन्तिम खेल हो ?

    स्पेनका खेलाडीहरू उपाधि उत्सवमा रमाइरहँदा मेस्सी भने भावुक देखिए। त्यसपछि फुटबल समर्थकमाझ एउटै प्रश्न उठ्न थाल्यो—के अर्जेन्टिनाको जर्सीमा मेस्सीलाई अन्तिम पटक देखियो ?...

    Nagarik News logoNagarik NewsPrivatesports7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.