Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 19 Jullast: 6d ago

इजरायली प्रधानमन्त्री नेतान्याहूलाई पक्राउ गर्ने न्यूयोर्कका मेयर जोहरान ममदानीको चेतावनी

न्यूयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएमा उनलाई पक्राउ गर्न सकिने कानुनी सम्भावनाबारे अध्ययन भइरहेको बताएका छन्। ममदानीले यस विषयमा सहरको कानुनी विभागसँग परामर्श गरिरहेको जानकारी दिएका छन्। यो कदम इजरायली प्रधानमन्त्रीको आगामी न्यूयोर्क भ्रमणलाई लक्षित गरी चालिएको हो।

6 publishers · 9 headlines · developing over 3d 2h
Broke firstRatopati logoRatopati

नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी

न्यूयोर्क । न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आएमा उनलाई पक्राउ गर्न सकिने विषयमा आफ्नो प्रशासनले कानुनी अध्ययन गरिरहेको बताएका छन् । द न्यूयोर्क टाइम्सको ‘द

story9 publishers
Coverage

8 more headlines since

  1. न्युयोर्कसँग नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : मेयर ममदानी

    न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले जारी गरेको पक्राउ पुर्जी न्युयोर्क सहरले स्वतन्त्र रूपमा कार्यान्वयन गर्न सक्ने कानुनी अधिकार नरहेको स्पष्ट पारेका छन्। उनले यस्तो कदम चाल्न आवश्यक अधिकार अमेरिकी सङ्घीय सरकारसँग रहेको बताउँदै त्यसले आईसीसीसँग आवश्यक सहकार्य गर्नुपर्ने धारणा व्यक्त गरे। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो […]

  2. नेतान्याहूलाई न्युयोर्कमा गिरफ्तार गर्न सकिँदैन : मेयर ममदानी

    ममदानीले गत वर्ष आफ्नो मेयर चुनाव अभियानभरि गाजाको युद्धमा नेतान्याहूको भूमिकालाई लिएर फौजदारी अदालतको पुर्जी अन्तर्गत नेतान्याहूलाई पक्राउ गर्न सहरको प्रहरीलाई आदेश दिने बताएका थिए।...

    Nagarik News logoNagarik NewsPrivateinternational9 publishers
  3. ममदानीले भने– इसराइली प्रधानमन्त्रीलाई पक्राउ गर्ने अधिकार न्युयोर्क सिटीसँग छैन

    यसअघि ममदानीले नेतन्याहू न्युयोर्क आए उनलाई पक्राउ गर्ने विषयमा आफ्नो टिममा छलफल गरिरहेको बताएका थिए।

    Setopati logoSetopatiPrivatepolitics9 publishers
  4. मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’

    न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अमेरिकामा कुनै पनि हालतमा पक्राउ नगरिने स्पष्ट पारेका छन्। न्युयोर्क सहरका मेयर जोहरान ममदानीको टिप्पणीपछि ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो। मेयर ममदानीले सेप्टेम्बरमा

    Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers
  5. मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’

    न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अमेरिकामा कुनै पनि हालतमा पक्राउ नगरिने स्पष्ट पारेका छन्। न्युयोर्क सहरका मेयर जोहरान ममदानीको टिप्पणीपछि ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो। मेयर ममदानीले सेप्टेम्बरमा हुने संयुक्त

    Ratopati logoRatopatiPrivatestory9 publishers
  6. न्युयोर्क आए नेतन्याहूलाई पक्राउ गर्ने मेयर ममदानीको चेतावनी

    काठमाडौँ । न्युयोर्कका मेयर जोहरान ममदानीले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क आउने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पक्राउ गर्ने कानुनी सम्भावनाबारे अध्ययन भइरहेको बताएका छन् । उनले यस विषयमा सहरको कानुनी विभागसँग

    Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.