Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 18 Jullast: 18 Jul

राजविराज कारागारमा कैदीबन्दीद्वारा आत्मदाहको प्रयास, अवस्था तनावग्रस्त

सप्तरीको राजविराज कारागारमा जेलर रूपक मण्डलको सरुवा माग गर्दै तीन दिनदेखि आन्दोलनरत कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेपछि स्थिति तनावग्रस्त बनेको छ। चौकीदार नियुक्तिमा आर्थिक चलखेल र घुस लिएको आरोप लगाउँदै कैदीहरूले निष्पक्ष छानबिनको माग गरेका छन्। आन्दोलनलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstNews of Nepal logoNews of Nepal

राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन, अवस्था तनावग्रस्त

काठमाडौं । सप्तरीको राजबिराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन्। चौकीदार नियुक्तिका नाममा आर्थिक चलखेल र घुस असुलेको आरोप लगाउँदै उनीहरूले निष्पक्ष छानबिनको पनि माग गरेका छन्। आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गरेपछि केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। घटनापछि कारागारमा नेपाल प्रहरी […]

Coverage

1 more headline since

  1. राजविराज कारागारमा तनाव, मट्टीतेल खन्याएर कैदीबन्दीले गरे सामूहिक आ’त्मदाह प्रयास

    जेलर रूपक मण्डलको सरुवा माग गर्दै तीन दिनदेखि आन्दोलनरत कैदीबन्दीहरूले आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेपछि सप्तरीको राजविराज कारागार परिसर तनावग्रस्त बनेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.