
स्लोभेनियाली रेफ्री स्लाभ्को भिन्चिचले विश्वकप फाइनल खेलाउने
काठमाडौं– फिफाले २०२६ फिफा विश्वकपको फाइनल खेलका लागि स्लोभेनियाका अनुभवी रेफ्री स्लाभ्को भिन्चिचलाई नियुक्त गरेको छ। उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच सोमबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने खेलमा उनले मुख्य रेफ्रीको भूमिका निर्वाह गर्नेछन्। ४६ वर्षीय भिन्चिचलाई सहायक रेफ्रीका रूपमा उनका हमवतन टोमाज क्लान्चनिक र आन्द्राज कोभाचिचले साथ दिनेछन्। जोर्डनका अधाम मखादमेह चौथो अधिकारीका […]

