वैदेशिक लगानीको प्रतिबद्धता घट्यो, विभागले स्वीकृत गर्यो ५८ अर्ब रुपैयाँ बराबरको लगानी
काठमाडौं। वैदेशिक लगानीको प्रतिबद्धता घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा ८४० परियोजनाका लागि ६४ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएकामा गत आर्थिक वर्ष ५८ अर्बमा खुम्चिएको छ। गत आर्थिक वर्ष १ हजार ११६ वटा परियोजनाका लागि ५८ अर्ब १० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरिएको छ। एक हजार ९२ वटा […] The post वैदेशिक लगानीको प्रतिबद्धता घट्यो, विभागले स्वीकृत गर्यो ५८ अर्ब रुपैयाँ बराबरको लगानी appeared first on BIZMANDU.
