Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1h ago

श्रम ऐन संशोधन र आन्तरिक रोजगारी प्रवर्द्धनबारे श्रममन्त्री र निजी क्षेत्रबीच छलफल

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम ऐन २०७४ को संशोधन र आन्तरिक रोजगारी प्रवर्द्धनका विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ लगायतका सरोकारवालाहरूसँग भएको उक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कार्यस्थलमा आधारित तालिम र सीप विकासका कार्यक्रमबारे संवाद भएको थियो। मन्त्री यादवले 'आन्तरिक रोजगार प्रवर्द्धन दशक' सफल बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

3 publishers · 4 headlines · 1 in 24h · developing over 1d 17h
Broke firstKhabarhub logoKhabarhub

श्रम ऐन संशोधनबारे निजी क्षेत्रसँग छलफल, मन्त्रीले भने-तपाईँहरू विना सरकार चल्न सक्दैन

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ संशोधनका लागि रोजगारदाता र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेको छ । बिहीबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम ऐन संशोधन, सीप विकास तालिम र रोजगारीका अवसरहरू सुधार गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ लगायतसँग छलफल गरेका हुन् । उनले देशमा ८० प्रतिशत भन्दा बढी […]

Coverage

3 more headlines since

first · 2d agolatest · 1h ago
  1. ‘रोजगारी प्रवर्धन प्राथमिकतामा’

    गोरखापत्र समाचारदाता काठमाडौँ, साउन २ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवर्धन र सुरक्षित वैदेशिक रोजगारीका लागि सरकारले विभिन्न तहमा काम गरिरहेको ब...

  2. आन्तरिक रोजगारी र सिप विकासमा निजी क्षेत्रसँग सहकार्य गर्छाैं :  श्रममन्त्री

    ३२ असार, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने कार्यस्थलमा आधारित तालिम र प्रशिक्षार्थी कार्यक्रमलाई प्रभावकारी बनाउन निजी क्षेत्रका सरोकारवालाहरूसँग वृहत् छलफल गरेको छ। मन्त्री रामजी यादवसहितको उक्त छलफलमा आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको सन्दर्भ उदृत गर्दै मन्त्रालयले सोही अनुरूप श्रम तथा व्यवस्थापनका सम्बन्धमा नयाँ […]

  3. रोजगारी र सीप विकासमा निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध छौँः श्रममन्त्री

    काठमाडौँ, असार ३२ गते ।युवा, श्रम तथा रोजगार मन्त्रालयले आन्तरिक रोजगारको वातावरण सिर्जना गर्न निजी क्षेत्रका सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । मन्त्रालयमा आज आयोजित...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.