महालक्ष्मी विकास बैंकको सीएसआर सहयोग विद्यालय केन्द्रित, कहाँका कुनले के पाए?
काठमाडौं। महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालयलाई सहयोग गरेको छ। कैंकले झापाको मेचीनगरस्थित पृथ्वी माध्यमिक विद्यालय, बागलुङको बरेङ गाउँपालिकास्थित सल्यान सुखौरा माध्यमिक विद्यालय, हेटौंडास्थित वंशगोपाल आधारभूत विद्यालय र चितवनको नवदुर्गा आधारभूत विद्यालयलाई आधुनिक शौचालय निर्माणका लागि सहयोग गरेको छ। ती विद्यालयलाई रोटरी क्लबमार्फत आर्थिक सहयोग गरेको बैंकले जनाएको छ। बैंकले कञ्चनपुरको शुक्लाफाँटा […] The post महालक्ष्मी विकास बैंकको सीएसआर सहयोग विद्यालय केन्द्रित, कहाँका कुनले के पाए? appeared first on BIZMANDU.
