
ठेक्का नवीकरण हुनेगरी सार्वजनिक खरिद नियमावलीमा संशोधन, ठेकेदारलाई राहत (पूर्णपाठ)
काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्दै निर्माण व्यवसायीलाई राहत हुनेगरी नयाँ व्यवस्था गरेको छ । राजपत्रमा प्रकाशित खरिद नियमावली संशोधन २०८३ मा विभिन्न कारणले तोकिएको म्यादभित्र काम सम्पन्न हुन नसकेका आयोजनाको ठेक्का म्याद थप्ने व्यवस्था गरेको हो । कम्तीमा ५० प्रतिशत भौतिक कार्य प्रगति भएको खरिद सम्झौता र आर्थिक वर्ष २०८२–८३ मा खरिद […]


