
ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल
काठमाडौं । तलेजु भवानीको चोरी भएको १४औँ शताब्दी पुराना ऐतिहासिक गहना फिर्ता गराउन अमेरिकी सरकारका प्रतिनिधिसँग कूटनीतिक पहल सुरु भएको छ । काठमाडौं महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले नेपालका लागि अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटका क्रममा गहना फिर्ता ल्याउन पहल सुरु गरेकी हुन् । डङ्गोलले भनिन्, “काठमाडौंबाट चोर गरी विदेशका सङ्ग्रहालयमा पुर्याइएका पुरातात्त्विक […] The post ऐतिहासिक गहना फिर्ता गराउन कूटनीतिक पहल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
