Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 15 Jullast: 21 Jul

नेतृत्वविहीन बनेपछि उदयपुर सिमेन्ट उद्योग सङ्कटमा

उदयपुरको जलजलेमा रहेको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग विगत नौ दिनदेखि नेतृत्वविहीन अवस्थामा रहेको छ। निमित्त महाप्रबन्धक कोविद काफ्ले अनिवार्य अवकाशमा गएपछि उद्योगको प्रशासनिक र व्यावसायिक कार्य प्रभावित भएको हो। जापान सरकारको सहयोगमा स्थापना भएको यस उद्योगले हाल गैँडाछाप सिमेन्टको उत्पादन र व्यवस्थापनमा कठिनाइ भोगिरहेको छ।

TopicsUdayapur
3 publishers · 4 headlines · developing over 5d 20h
Broke firstNews of Nepal logoNews of Nepal

उदयपुर सिमेन्ट उद्योग नेतृत्व विहीन अवस्थामा

उदयपुर । दक्षिण एसियाको सबैभन्दा ठूलो जापान सरकारको सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६ स्थित जलजलेमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग हाल नेतृत्व विहीन अवस्थामा छ । २०४४ मा स्थापना भएर २०४९ देखि गैडाछाप सिमेन्टको व्यवसायिक उत्पादन सुरु गरेको सरकारी स्वामित्व भएको उदयपुर सिमेन्ट उद्योग अहिले निमित्त महाप्रबन्धक कोविद काफ्ले अनिवार्य अवकासमा गएपछि नेतृत्व […]

Coverage

3 more headlines since

first · 15 Jullatest · 21 Jul
  1. उदयपुर सिमेन्ट उद्योग दातृ निकायको सहयोगमा सञ्चालन गर्ने तयारी

    उदयपुर । जापान सरकारको सहयोगमा २०४४ सालमा स्थापना भएर २०४९ सालदेखि व्यवसायिक रुपमा गैडा छाप सिमेन्ट उत्पादन सुरु गरेको दक्षिण एशिया कै पहिलो र ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योग अब दातृ निकायको सहयोगमा संचालनको तयारी भैरहेको संकेत पाइएको छ । अहिले आर्थिक रुपले लथालिङ अवस्थामा पुगेको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प छ […]

  2. उदयपुर सिमेन्ट महाप्रबन्धकविहीन, ६ करोडको सिमेन्ट अझै गोदाममै

    उदयपुर । गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड एक सातादेखि नेतृत्वविहीन भएको छ । निमित्त महाप्रबन्धक कोविद काफ्ले अनिवार्य अवकाशमा गएपछि उद्योगमा नयाँ कार्यालय प्रमुख नियुक्त हुन नसक्दा प्रशासनिकदेखि आर्थिक काम समेत ठप्प भएका छन् । जीर्ण अवस्थामा रहेको सिमेन्ट उद्योग चालू आर्थिक वर्ष दुई पटक गरी मुस्किलले १५ […] The post उदयपुर सिमेन्ट महाप्रबन्धकविहीन, ६ करोडको सिमेन्ट अझै गोदाममै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. सङ्कटमा उदयपुर सिमेन्ट उद्योग

    भक्तिविलास पोखरेल जलजले (उदयपुर), साउन २ गते । सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योग नौ दिनदेखि प्रशासनिक नेतृत्वविहीन अवस्थामा छ । गत असार २४ बाट निमित्त महाप्रबन्धक क...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.