प्रोफेसनल स्क्वासमा दुई खेलाडी सहभागी हुने
३१ असार, काठमाडौं । प्रोफेसनल स्क्वास प्रतियोगितामा सहभागी हुन खेलाडी बिहीबार बंगलादेशको ढाका जाने भएका छन् । जुलाइ १८ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । सरोज तामाङ र पासाङ भ्लोनले प्रतिस्पर्धा गर्ने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ र नेपाल स्क्वास एन्ड र्याकेट्स संघका अध्यक्ष […]
