सांसद महन्थ ठाकुरद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘नेपाली हिटलर’ को संज्ञा
जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। ठाकुरले शाह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’ भन्दै उनलाई ‘नेपाली हिटलर’ को संज्ञा दिएका हुन्। उनले वर्तमान सरकारले जनतालाई दिएका कुनै पनि आश्वासन पूरा गर्न नसकेको दाबी समेत गरे।
3 more headlines since
वालेन्द्र शाह ‘नेपाली हिटलर’ बन्न खोज्दैछन् : महन्थ ठाकुर
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले प्रधानमन्त्री वालेन्द्र शाह तानाशाह बन्न खोजेको आरोप लगाएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै नेता ठाकुरले वर्षौँदेखि संगठित संस्थालाई खारेज गरेर प्रधानमन्त्री शाह तानाशाह बन्न खोजेको आरोप लगाएका हुन्। ठाकुरले प्रधानमन्त्री शाहलाई ‘नेपाली हिटलर’ को संज्ञा दिए। ‘ट्रेड युनियन खारेज गर्नुभयो, विद्यार्थी युनियन खारेज गर्नुभयो, वर्षौँदेखि संगठित […]
महन्थ ठाकुरले दिए प्रधानमन्त्री बालेनलाई ‘हिटलर’ को संज्ञा
३१ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले शाह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’को संज्ञा दिँदै साहलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी गरे । ठाकुरले सरकारले जनतालाई दिएका कुनैपनि आश्वासन पूरा नगरेको दाबी पनि गरे । ‘यो सरकारले […]

प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले शाह नेतृत्वको प्रशासनलाई ‘अकार्यकुशल’ को संज्ञा दिँदै उनलाई ‘नेपाली हिटलर’ को रूपमा टिप्पणी
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल
प्रतिनिधिसभाको अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि प्रारम्भिक छलफल भएको छ। …
first: 12h agolast: 2h ago - You might have missedA different thread
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड ५० लाख हिनामिना भएको निष्कर्ष
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोड ५० लाख रुपैयाँभन्दा बढी हिनामिना भएको निष्कर्ष निकाल्दै छानबिन…
+2first: 6h agolast: 5h ago - Quietly gaining traction5 publishers in the last few hours
कोलकाता–विराटनगर रेल कार्गो सेवा सुरु, तेस्रो मुलुकबाट हुने आयात सहज हुने
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…
+1first: 9h agolast: 4h ago