Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

रौतहटको पोखरीमा हामफालेका भारतीय युवक मृत फेला

रौतहटको ईशनाथ नगरपालिका-४ स्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हामफालेर बेपत्ता भएका २३ वर्षीय भारतीय युवक मोहम्मद वजिर बुधबार मृत फेला परेका छन्। भारतको बिहार राज्य, मोतिहारीका बासिन्दा वजिर मंगलबार राति पोखरीमा हामफालेपछि बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार मृतकको शव उनका दाजु जहिर अहमदले पहिचान गरेका हुन्।

TopicsRautahat
4 publishers · 4 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला

रौतहट। रौतहटको ईशनाथ नगरपालिका–४ ठुलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार मंगलवार राति करिब ९ः

story4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. रौतहटको पोखरीमा भारतीय युवकको शव फेला

    रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी पोखरीमा एक भारतीय युवकको शव फेला परेको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  2. रौतहटमा पोखरीमा हामफालेका भारतीय नागरिकको शव फेला

    इशनाथ नगरपालिका- ४ ठूलो लतममरी स्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा मंगलबार राति एक पुरुष हामफाल्दा बेपत्ता भएका थिए ।

  3. पोखरीमा हाम फालेका भारतीय युवक मृत भेटिए

    रौतहट । माछा पोखरीको पानीमा मङ्गलबार हाम फालेका एक भारतीय युवक मृत भेटिएका छन् । रौतहटको ईशनाथ नगरपालिका–४ ठूलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेर बेपत्ता भएका भारतको बिहार राज्य, मोतिहारी जिल्ला, ग्राम पञ्चायत ढाका–३० निवासी २३ वर्षीय मोहम्मद वजिर बुधबार मृत भेटिएका छन् । उनको सनाखत उनकै दाजु जहिर अहमदले गरेका हुन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.