संसद्ले गर्यो अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि अनुमोदन
प्रतिनिधिसभाले श्रम संगठनको बाध्यकारी श्रम महासन्धि अनुमोदन गरेको छ ।
प्रतिनिधिसभाले बुधबार अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई सर्वसम्मतिले अनुमोदन गरेको छ। साथै, बैठकले बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ लाई पनि पारित गरेको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले काठमाडौँमा आयोजित संसद बैठकमा उक्त महासन्धि र प्रोटोकल अनुमोदनका लागि प्रस्ताव पेश गर्नुभएको थियो।
प्रतिनिधिसभाले श्रम संगठनको बाध्यकारी श्रम महासन्धि अनुमोदन गरेको छ ।
4 more headlines since

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं.८१) सर्वसम्मतबाट अनुमोदन भएको छ । बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सो महासन्धिको ८१ नं बुँदा अनुमोदनका लागि प्रस्ताव गरेका थिए । त्यसअघि उक्त महासन्धिको उक्त बुँदामाथि भएको छलफलमा क्रान्तिशिखा धिताल, गुरुप्रसाद बराल, रमेशकुमार मल्ल, कृष्णहरि बुढाथोकी, कमल सुवेदी, पारसमणि […]

काठमाडौँ । प्रतिनिधि सभाले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ (नं. ८१) लाई सर्वसम्मतिले अनुमोदन गरेको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त महासन्धिलाई सभाले सर्वसम्मत रूपमा पारित

प्रतिनिधिसभाको आजको बैठकबाट ‘अन्तरराष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ सर्वसम्मतिले अनुमोदन भएको छ।...

काठमाडौं– प्रतिनिधिसभाले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९’ सर्वसम्मतिले अनुमोदन गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले उक्त प्रोटोकल अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथिको छलफलपछि प्रतिनिधिसभाले सर्वसम्मतिले अनुमोदन गरेको हो। छलफलका क्रममा उठेका जिज्ञासा र सुझावको जवाफ दिँदै […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि प्रारम्भिक छलफल भएको छ। …
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…