Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायती रक्षा राज्यमन्त्रीबीच गोर्खा समस्याबारे छलफल

परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका रक्षा राज्यमन्त्री ड्यान जार्भिसबीच मंगलबार भर्चुअल बैठक सम्पन्न भएको छ। उक्त बैठकमा भूतपूर्व ब्रिटिश गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासो र मागहरूका विषयमा छलफल भएको थियो। मन्त्री खनालले नेपाल र बेलायतको सम्बन्धमा गोर्खाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै दुवै पक्षलाई मान्य हुने गरी चाँडै समाधान खोजिनुपर्नेमा जोड दिनुभयो।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstRatopati logoRatopati

ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका रक्षा राज्यमन्त्री ड्यान जार्विस ज्यलबिच छलफल भएको छ। मङ्गलबार भएको भर्चुअल छलफलमा विगत लामो समयदेखि समाधान हुन नसकेका भूतपूर्व ब्रिटिश गोर्खाहरूका गुनासो र मागहरूको सम्बोधन गर्ने विषयमा कुराकानी भएको

story2 publishers
Coverage

1 more headline since

  1. बेलायतका रक्षा राज्यमन्त्रीसँग परराष्ट्रमन्त्रीको भर्चुअल बैठक

    काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका रक्षा राज्यमन्त्री ड्यान जार्भिस एमबीईबीच मंगलबार भर्चुअल बैठक भएको छ। बैठकमा बेलायती गोर्खासम्बन्धी लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरूका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। यस अवसरमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको दुवै पक्षलाई स्वीकार्य हुने समाधान यथाशीघ्र खोजिनुपर्ने आवश्यकता […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.