Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 2d ago

नेपाल भलिबल लिगका ६ वटै टोलीका लागि मुख्य प्रशिक्षक नियुक्त

नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणमा सहभागी हुने ६ वटै फ्रेन्चाइज टोलीका लागि मुख्य प्रशिक्षकहरू नियुक्त गरिएको छ। काठमाडौंको होटल क्राउन इम्पेरियलमा नेपाल भलिबल संघको समन्वयमा प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रिया सम्पन्न भएको हो। यसै क्रममा कर्णाली शिवराजले अनुभवी प्रशिक्षक चन्द्र बहादुर कुँवरलाई आफ्नो मुख्य प्रशिक्षकको रूपमा घोषणा गरेको छ। यो ऐतिहासिक पुरुष फ्रेन्चाइज लिग आगामी भदौ महिनामा आयोजना हुँदैछ।

2 publishers · 5 headlines · developing over 3d 5h
Broke firstOnlineKhabar logoOnlineKhabar

कर्णाली शिवराजको मुख्य प्रशिक्षकमा चन्द्रबहादुर कुँवर नियुक्त

२८ असार, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि फ्रेन्चाइज टोली कर्णाली शिवराजले आफ्नो मुख्य प्रशिक्षक घोषणा गरेको छ । कर्णाली शिवराजले नेपाली भलिबल क्षेत्रका अनुभवी प्रशिक्षक चन्द्र बहादुर कुँवरलाई आगामी सिजनका लागि टोलीको मुख्य रणनीतिकारको जिम्मेवारी सुम्पिएको हो । आगामी भदौमा आयोजना हुन लागेको यस ऐतिहासिक पुरुष फ्रेन्चाइज लिगका लागि कर्णाली […]

Coverage

4 more headlines since

first · 5d agolatest · 2d ago
  1. एनभीएलले नेपाली भलिबललाई नयाँ उचाइमा पुर्‍याउनेछ : प्रशिक्षक भट्ट

    ३१ असार, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्टले पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभीएल) ले नेपाली भलिबललाई नयाँ उचाइमा पुर्‍याउने बताएका छन् । एनभीएलको फ्रेन्चाइज टिम अन्नपूर्ण सुपर किङ्सले बुधबार आयोजना गरेको आफ्नो ब्रान्ड एम्बासडर घोषणा कार्यक्रममा प्रशिक्षक भट्टले एनभीएल यस लिगमार्फत् खेल र खेलाडीको लागि राम्रो […]

  2. कर्णाली शिवराजको सहायक प्रशिक्षकमा दीपेन्द्र भट्ट नियुक्त

    ३० असार, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि फ्रेन्चाइज टोली कर्णाली शिवराजले दीपेन्द्र प्रसाद भट्टलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । कञ्चनपुर निवासी भट्ट नेपाली भलिबलका अनुभवी प्रशिक्षक हुन् । उनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत आयोजित प्रोफेसनल कोचिङ कन्फ्रेन्स–२०८३ मा सफल सहभागिता जनाइसकेका छन् । साथै, भारतको स्पोर्ट्स अथोरिटी अफ […]

  3. एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा

    धनगढी । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको तयारीले तीव्रता पाएको छ। प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने उद्देश्यसहित आयोजकले सहभागी सबै ६ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक नियुक्त गरेको छ। यस क्रममा सुदूरपश्चिम प्रदेशको अछामका अनुभवी प्रशिक्षक

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. नेपाल भलिबल लिगका ६ वटै टोलीको मुख्य प्रशिक्षक नियुक्त

    २८ असार, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणमा सहभागी हुने ६ वटै फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । लिगले आइतबार काठमाडौंस्थित होटल क्राउन इम्पेरियलमा मुख्य प्रशिक्षक छनोट तथा बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो । नेपाल भलिबल संघको समन्वय र लिगको नियमावलीअनुसार निष्पक्ष, पारदर्शी तथा सहमतिका आधारमा प्रशिक्षक बाँडफाँड गरिएको आयोजकले […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.