संसदीय समितिमा पुग्यो अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक
अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८३ दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पुगेको छ ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले उक्त विधेयक समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। राष्ट्रियसभाबाट उत्पत्ति भएको यस विधेयकले नेपालका अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षणका लागि कानुनी व्यवस्था गर्ने लक्ष्य राखेको छ।
अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८३ दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पुगेको छ ।
2 more headlines since
_hXuKAenRlA.jpg)
काठमाडौँ । ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफाबार छलफलका लागि प्रतिनिधिसभाको सम्बन्धित समितिमा पठाइएको छ । सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी

काठमाडौं– प्रतिनिधिसभाले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। प्रतिनिधिसभाको सोमबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले राखेको विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। उक्त विधेयक राष्ट्रियसभाबाट उत्पत्ति भएको हो। यसैगरी, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि प्रारम्भिक छलफल भएको छ। …
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…