
फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा
काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ- यदि कुनै खेलाडीले मैदानमा रातो कार्ड पाउँछ भने उसले अर्को खेल गुमाउनै पर्छ। यसमा कुनै ‘यदि’, ‘तर’ वा पुनरावेदनको प्रावधान हुँदैन। तर, जारी फिफा विश्वकप २०२६ मा आयोजक संयुक्त राज्य अमेरिकाका स्टार फरवार्ड फ्लोरियान बालोगनले पाएको रातो कार्डलाई फिफाले नाटकीय रूपमा उल्ट्याइदिएपछि अहिले फुटबल जगतमा […]


.jpg)