Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Jullast: 6 Jul

तनहुँका अलपत्र सडक निर्माण सम्पन्न गर्न मन्त्री सुनिल लम्सालको ध्यानाकर्षण

तनहुँको शुक्लागण्डकी नगरपालिकामा विगत केही वर्षदेखि अलपत्र रहेका दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको ध्यानाकर्षण गराइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले आइतबार दुलेगौडामा मन्त्री लम्साललाई भेट गरी ज्ञापनपत्र बुझाएको हो। सो क्रममा मन्त्री लम्साललाई अलपत्र सडक आयोजनाहरू चाँडो सम्पन्न गर्न आवश्यक पहल कदमी लिन आग्रह गरिएको थियो।

3 publishers · 3 headlines · developing over 13 hours
Broke firstRatopati logoRatopati

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई ध्यानाकर्षण गराइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले आइतबार दुलेगौडामा मन्त्री लम्साललाई भेट गरी विगत केही वर्षदेखि अलपत्र रहेको

story3 publishers
Coverage

2 more headlines since

first · 5 Jullatest · 6 Jul
  1. तनहुँका दुई रणनीतिक सडक अलपत्र

    अमरराज नहर्कीतनहुँ, असार २२ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई महत्वपूर्ण रणनीतिक सडक निर्माण कार्य चरम ढिलासुस्तीले गर्दा अलपत्र छन् । राष्ट्रिय बजेट र दातृ निकायको ठुल...

  2. अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण

    दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुई रणनीतिक सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे पूर्वाधार विकासमन्त्री सुनील लम्साललाई ध्यानाकर्षण गराइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शुक्लागण्डकी नगर समितिले आज दुलेगौडामा मन्त्री लम्साललाई भेट गरी विगत केही वर्षदेखि अलपत्र रहेको दुई सडक निर्माणमा ध्यानाकर्षण गराएको हो । विगत केही वर्षदेखि अलपत्र रहेका दुई सडकका सन्दर्भमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.