Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 17h agolast: 14h ago

सुदूरपश्चिम प्रदेशको बजेट प्रदेश सभामा टेबुल हुँदै, सत्तापक्षभित्रै असन्तुष्टि

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेट आगामी असार २३ गते प्रदेश सभामा टेबुल गर्ने भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकले असार १ गते प्रस्तुत बजेटलाई तीन सातापछि छलफलका लागि अगाडि बढाउने निर्णय गरेको हो। सत्तापक्षका सांसदहरूबीच नै बजेटप्रति असन्तुष्टि रहेका कारण यसको पारित हुने प्रक्रिया भने अझै अन्योलमा छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 2 hours
Broke firstNepal Press logoNepal Press

सुदूरपश्चिमको बजेटमा अन्योल: तीन सातापछि टेबल हुँदै, सत्तापक्ष नै पारित नगर्ने अडानमा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल तीन सातापछि मात्र सुरु हुँदैछ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी २३ गते बिहान ११ बजे प्रदेश सभाको बैठक आह्वान गर्ने सहमति गरेको छ । २३ गते बस्ने बैठकमा सरकारले बजेटमाथिको छलफलका लागि टेबल गर्ने र त्यसपछि मात्रै […]

Coverage

1 more headline since

  1. सुदूरपश्चिम प्रदेशको बजेट प्रदेश सभामा टेबुल हुँदै, सत्तापक्षभित्रकै असन्तुष्टिले पारित हुनेमा भने अन्योल

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत भएको तीन सातापछि मात्रै प्रदेश सभामा टेबल हुने भएको छ। बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असार २३ गते बिहान ११ बजे

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.