Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 17h agolast: 16h ago

विपन्न विद्यार्थीलाई सहयोग गर्न राप्ती गाउँपालिका अध्यक्षद्वारा अक्षयकोष स्थापना

दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपन्न वर्गका विद्यार्थीको शिक्षामा सहयोग पुर्याउन १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ। उहाँले आफूले प्राप्त गर्ने तलब र भत्ताबाट सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत अभिभावकविहीन तथा जेहेन्दार विद्यार्थीका लागि सो कोष खडा गर्नुभएको हो। अध्यक्ष विष्टले आफ्नो मासिक ३३ हजार रुपैयाँ तलब सोही कोषमा जम्मा गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

विपन्न विद्यार्थी पढाउन अक्षयकोष स्थापना

दाङ । विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राज्यकोषबाट आफूलाई प्राप्तहुने तलबभत्ताबाट अक्षयकोष स्थापना गरेका छन्। आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावकविहीन, विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि रु एक लाख

story3 publishers
Coverage

2 more headlines since

first · 17h agolatest · 16h ago
  1. विपन्न विद्यार्थी पढाउन राप्ती गाउँपालिका अध्यक्ष विष्टद्वारा अक्षयकोष स्थापना

    १९ असार, दाङ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउने उद्देश्यले राज्यकोषबाट आफूलाई प्राप्त हुने तलबभत्ताबाट अक्षयकोष स्थापना गरेका छन् । आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावकविहीन, विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि एक लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । आफूलाई मासिक […]

  2. विपन्न विद्यार्थी पढाउन अक्षयकोष स्थापना

    दाङ- विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राज्यकोषबाट आफूलाई प्राप्तहुने तलबभत्ताबाट अक्षयकोष स्थापना गरेका छन्। आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावकविहीन, विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि रु एक लाख एक हजारको अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। आफूलाई मासिक रुपमा प्राप्त हुने रु ३३ हजारबाट अक्षयकोष स्थापना […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.