
दोहोरो नागरिकता र राहदानी लिने एक जना पक्राउ
सन्तोष सुवेदीधनकुटा, असार २० गते । धनकुटामा दोहोरो नागरिकता र राहदानी लिएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । वास्तविक जन्ममिति लुकाई दोहोरो नागरिकता र राहदानी लिएको उजुरीका आध...
धनकुटाको महालक्ष्मी नगरपालिका-९ का ४३ वर्षीय दोर्णराज काफ्लेलाई दोहोरो नागरिकता र राहदानी लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। काफ्लेले आफ्नो वास्तविक जन्ममिति लुकाएर फरक-फरक मितिमा दुईवटा नागरिकता र राहदानी बनाएको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रशासन कार्यालय धनकुटाले आवश्यक अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटाको जिम्मा लगाएको छ।

सन्तोष सुवेदीधनकुटा, असार २० गते । धनकुटामा दोहोरो नागरिकता र राहदानी लिएका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । वास्तविक जन्ममिति लुकाई दोहोरो नागरिकता र राहदानी लिएको उजुरीका आध...
1 more headline since
१९ असार, धनकुटा । धनकुटामा दुई वटा नागरिकता बनाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-९ मुर्तिढुंगाका ४३ वर्षीय दोर्णराज काफ्ले रहेका छन् । जिल्ला प्रशासन कार्यालय धनकुटाले काफ्लेलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाको जिम्मा लगाएको छ । काफ्लेले जिल्ला प्रशासन कार्यालय धनकुटाबाट एउटै नाममा जन्म मिति फरक बनाइ नागरिकता […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकाललाई 'अपरिपक्व र विवादास्पद' भन्दै समीक्…