Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 17h ago

वैदेशिक रोजगार ऐन विपरीत काम गर्ने आरके म्यानपावरलाई ३ लाख जरिवाना

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुप प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले व्यक्तिगत श्रम स्वीकृतिमार्फत कामदार पठाएको पाइएपछि विभागले सो कारबाही गरेको हो। जरिवानासँगै विभागले उक्त म्यानपावर कम्पनीलाई भविष्यमा कानुन पालना गर्न सचेत समेत गराएको छ।

3 publishers · 3 headlines · 1 in 24h · developing over 11 hours
Broke firstRatopati logoRatopati

कानून मिच्ने 'आरके म्यानपावर'माथि वैदेशिक रोजगार विभागको डण्डा, जरिवानासहित कडा कारबाही !

काठमाडौँ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुप (RK Manpower Group Pvt. Ltd.) लाई कारबाही गरेको छ। विभागले उक्त म्यानपावरलाई ३ लाख रुपैयाँ जरिवाना गर्दै सचेत गराएको

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 17h ago
  1. आरके मेनपावरलाई तीन लाख जरिवाना

    वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. व्यक्तिगत श्रम स्वीकृतिमार्फत श्रमिक पठाउने एक म्यानपावरलाई ३ लाख जरिवाना

    १८ असार, काठमाडौं । वैदेशिक रोजगार विभागले आरके म्यानपावर ग्रुप प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कार्य गरेको भन्दै विभागले ३ लाख रूपैयाँ जरिवाना गर्दै सचेत गराएको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ (३) अनुसार इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले व्यक्तिगत श्रम स्वीकृतिमार्फत कामदार पठाउन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.