संसद्मा उठेका कुरालाई सरकारले सम्बोधन नगरेको भन्दै विपक्षीको विरोध
प्रतिनिधिसभाको बैठकमा निरन्तर उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै विपक्षी दलले विरोध जनाएका छन् ।
सदनमा उठाइएका विषयहरूमा सरकार गम्भीर नभएको भन्दै विपक्षी दलहरूले बिहीबार प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्। बैठक सुरु हुनेबित्तिकै सीमा विवाद लगायतका विषयमा सरकारले चासो नदिएको भन्दै सांसदहरूले उठेर अवरोध सिर्जना गरेका थिए। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढालाई आफ्नो धारणा राख्न समय दिनुभएको थियो।
प्रतिनिधिसभाको बैठकमा निरन्तर उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै विपक्षी दलले विरोध जनाएका छन् ।
1 more headline since
काठमाडौँ- आफूहरूले सदनमा निरन्तर उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै विपक्षी दलले प्रतिनिधिसभामा विरोध जनाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले आफूहरूले यसअघि उठाएका सीमालगायतका अन्य विषयमा सरकारले कुनै चासो नदिएको भन्दै उठेर विरोध जनाएका हुन्। विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस सांसद खडकबहादुर बुढालाई बोल्न समय दिएका थिए। […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। भूमि व्यवस्था, सहकारी तथ…
राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा गठन भएको सरकारले आफ्नो कार्यकालको १०० दिन पूरा गरेको छ। यस अवधिमा सरकारले राज…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…